परदेशी सागर लामा गद्य कविता by AjnabiJuly 29, 2012म आँफैबाट बेचिएको छु बेचिएको उही जिन्दगीलाई उधारोमा जिउन विवश छु म थाहा छैन मलाई, म किन्न सक्छु कि सक्दिन ?