चर्को घाम विक्रम अर्पण गजल by Bikram_arpanFebruary 4, 2014चर्को घाम पर्छ अनि मलाई सम्झन्छौ जब काम पर्छ अनि मलाई सम्झन्छौ कहाँ रहन्छौ,अरुबेला अलपत्रै हुन्छौ, दु:ख लाम पर्छ अनि मलाई सम्झन्छौ