सात समुन्द्र पारीपट्टी मेरो घर छोडी आएँ धर्म कुइंकेल गजल by DharmaFebruary 21, 2012सात समुन्द्र पारीपट्टी मेरो घर छोडी आएँ गाउँ घरका सबैसंग तनको नाता तोडी आएँ राम्रो लाउला, मिठो खाउला, सबैलाई पुर्याउला भन्दै सबका सपनाहरु एकपल्ट गोडी आएँ