Skip to content

Manusmriti

बाचेकै छु

मैले जिवन त्यसै फालिनै दिएको थिये
कसैले निहुरेर टिप्ने प्रयास सम्म गरेन्
पैतला मुनि न परेर बाची रहेको थिये
कसैले लात्ताले र्हिकाउन पनि सकेन्