Skip to content

Sarada

मेरो बाल मित्र

जबजब उसलाइ देख्छु, मनमा नौलो भाब उत्पन्न हुन्छ। सोच्छु किन यस्तो हुन्छ?यो के भो मलाइ?एक दिन उस्को झलक पाइन भने बेचैन हुन्छु्। उन्को गोरो मुहार, नेप्टो नाक, साना तर मोटा हात अनि थोता दात सारै रहर लाग्छ उस्लाइ हेर्न। हरेक पटक जब म उस्लाइ हेर्छु नया आभास पाउछु।