मुक्तक विशाल थापा `शिरीष´ मुक्तक by VishalthapaApril 1, 2017दुख पीडा भुली एकपल,जिउन मन छ आज चोटै चोटले फाटेको मन,सिउन मन छ आज सुनेको थिए सराबले पीडा भुलाउछ रे मनको त्यसैले एक घुट्को सराब,पिउन मन छ आज