Skip to content

admin

पवन मर्यो-मुक्तक

पवन मर्यै भन्छन उस्का झोक्का म कहाँ खोजुँ
चट्क्कै भुली तिम्रो स्पर्ष ती पीडा यी कसरी म भोगु
त्यो खोला त्यो बनको सुहाग मैले फेरि फर्काउन
भन ए प्रकृति!म को कस्को यहाँ शिर फेरि तोडुँ??

क्वान्टम-कविता : अणुभित्र अनुभूतिहरू

…” मिराज ” को बिस्कुन सुकाएर बसेको मरुभूमिलाई
एक अन्जुली पानी अपच भैरहेको बेला –
ओयसिसको सम्भावनाले भिजेर निथ्रुक्क