तीन वर्ष पनि बिते अर्जुन तिमल्सिना मुक्तक by dhadingeAugust 12, 20111 Commentदिन, हप्ता, कयौं महिना बिते, तीन वर्ष पनि बिते लेखिएन संविधानका धारा न त हारे न त जिते गुरु नै गतिला नभएपछि चेला के गतिलो होला दशक पनि यसरी बिताउन भावी पुस्ताले सिके