फुटेको ऐनामा ध्रुब थापा गद्य कविता www.hamrosamaj.net by dhruvSeptember 14, 2008ध्रुब थापा सदाझै आजपनि विहानै आफूलाई ऐना सामु उभ्याउछु र नियाल्छु आफनै अनुहार जो ठाउं ठाउंमा फाटेको छ र ठाउं ठाउंमा काटेको छ ।