मेरी कौली दिल थापा गद्य कविता by dil49310May 7, 2019प्रिया तिमीलाई कस्तो भयो होला ? फलानाको छोरा फलानाको बाउ फलानीको खसम । परदेशमा मर्यो रे भनेको सुनेको पल । म कल्पना गर्न सक्दिनँ । सायद तिमी त्यो दिन धेरै रोयौ होला ? सायद तिमीलाई थाहा थियो ।