गगन निर्दोष अर्याल गीति कविता by getfrenFebruary 24, 2010गगन चुम्ने महल वस्छ।ैं मायालु तिमी म धरती धुलोमा खेलाउन चाहन्न धेरै माया गर्छु म तिमीलाई त्यसैले त आफ्नो वनाउन चाहन्न ।