Skip to content

mamit2

उनको यादमा

गाईरहेछु, गीतहरु आज उनकै नाममा !
लेखिरहेछु, कविताहरु फेरी उनकै नाममा !!
बसीरहेछु, दिन गन्दै आज उनकै यादमा !
लेखिरहेछु मेरो जीवन फेरी उनकै नाममा !!
गाइरहेछु गीतहरु आज उनकै नाममा !!!
********