Skip to content

morang

डोली चढ्नु अघि मलाई

डोली चढ्नु अघि मलाई, जहर पिलाईमारिदिनु
सवाल पक्कै आउँछ होला, बहानामा टारिदिनु

तिम्रो घरको बाटो गरी, मेरो लास बोकी लाँदा
गोही आँशु किन नहोस, दुई थोपा झारिदिनु