हारजीत रवीन्द्र प्रजापति मुक्तक by rbndraJanuary 16, 20101 Commentहार कसैको छैन यहाँ जित कसैको हुँदैन यहाँ यहि कुरालाई बुज्न हामी सबै जनाले सक्यौ भने रुन कसैलाई पर्दैन यहाँ पछुताउनु कसैलाई पर्दैन यहाँ