नारायणस्थान महिमा santosh timalsina गद्य कविता by sanJanuary 27, 2012March 10, 2021महाभारतको गुनगन सुन्दा संसर नै लित हुन्छ हाम्रो नेपाल, हाम्रो काभ्रे, ढुंखर्कको जित हुन्छ लेकवेशीको यात्रा गर्दा उमङ्ग र हर्ष हुन्छ चिसो–चिसो हावासंगै हिँऊको पनि बर्षा हुन्छ विहानीको शितसंग प्रकृतिकोे मित हुन्छ बेथान्चोकको शानसंगै मेरो पनि जित हुन्छ