बिहानीको किरण पनि नेटो काटी रात बन्छ संजय कुमार खड्का गजल by sanjaya1December 16, 2012पलाएको मुना पनि ओइलाएको पात बन्छ बिहानीको किरण पनि नेटो काटी रात बन्छ ।।१।। दुख बेथा भुलाउने बहानामा पिउदा पिउदै जहर बनी नशा नशा फैलेपछि मात बन्छ ।।२।।