परिचय सन्तोष राज भट्ट मुक्तक by santoshraj_bhattJuly 29, 2013गास छ बास छ अनि अल्ली कपास छ, एक्लै छु म यहाँ तर केही खास छ । न त मैले माँगे न त दियो कसैले, तैपनि पाए मैले, मेरो छुट्टै ईतिहास छ