मनको कुरा सुमन अर्याल गजल (गीत) by sumanaryalFebruary 29, 2016मनको कुरा तिमीसँग भन्ने कहिले होला आँखा जुधाई तिमीसँग बोल्ने कहिले हाेला छोडी जान सक्दिन म अब तिमी देखी टाढा तिम्रो मेरो नाता साईने जोड्ने कहिले होला