Skip to content

श्रीकान्त लुईँटेल 'संगमश्री' / एकादेशको गगनराज

सवाल-जवाफ

सवाल: मलाई वल्लो किनार छोडी, पारी गयो कोही
पराई ठानी मलाई माया, मारी गयो कोही
श्रीकान्त लुईँटेल ‘संगमश्री’
लेखनाथ-४, पोखरा, नेपाल

जवाफ: तिम्लाई ओल्लो किनार छोडी पारी जानेलाई।
थुक्क!भन्छु तिम्लाई माया मारी जानेलाई।
एकादेशको गगनराज
गजलशिबिर,राजधानी
सवाल: मेरो मनको बगैचामा असिना झैं बर्सिएर
फूल सबै कोपिलामै झारी गयो कोही