Skip to content

सुमन शर्मा

माइतै बस्ने श्रीमती लाई पत्र

पारपाचुके गरौ बरु तिमी माइतै बस्छेउ भने
मेरो भन्नु केही छैन शड्यन्त्र मा फस्छेउ भने

लोग्ने श्वासनी झगडा त परालको आगो भन्छन
सानो तिनो कुरामा नि माइती घर पस्छेउ भने

नपाउने माया

नपाउनु नै थियो भने किन जुटाइ दियौ दैब
लुकी छिपी लाको माया किन छुटाइ दियौ दैब
क्यस्त अन्जानी मै उनी कता म कता
हामी दुई बिच को नाता किन खुटाइ दियौ दैब
नपिउनु नजिउनु हरायको मान्छे म त