बन्धक परेको जिन्दगी डा. विश्वदीप अधिकारी गद्य कविता मधुपर्क २०६७ असार by kbsJuly 19, 2010औंसीको रातमा लेकमा बसेर बेसीको धिपधिपे उज्यालो देख्नेलाई लागेको होला शहरीया मोराहरूलाई के विधि सुख