Skip to content

बिमला 'सुसं'

दाइजोमा मलाई

  • by

दाइजोमा मलाई चम्चा पिलेट र डाडु दिने भा’छन्
गोठ पो छ कि छैन भैँसीको मलाई पाडु दिने भा’छन्

नसोच्नु तिमी सुन चाँदी र हीरा आउँछ दाइजोमा
मलाई त घरको आँगन बढार्ने झाडु दिने भा’छन्