रेशम दुर्गा बहादुर थापा आधुनिक गीत by kbsAugust 31, 20091 Commentसानोमा सानो कमलको हाँगा रेशम कोपिला बस्यो नङले गोडेर हो रेशम अस्तिको कुरा बिर्स्यौ कि कुन्नि रेशम म फिर्ने छैन तिमीलाई छोडेर हो रेशम