मुस्कानको उपहार मानबहादुर तामाङ मुक्तक by man bahadur tamangSeptember 3, 2009आसुको तालमा पौडदै गुन्जाउछु तिम्रो नामको चित्कार्!!! पाईला अन्तै मोड्यौ, दिल अन्तै जोड्यौ फगत् मुस्कानको उपहार्!