आवाज सोमराज पोखरेल 'लुनाटिक' लघु कथा मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009ऊसँग आज सडकमै जम्काभेट भयो । अस्ति पनि देखेको थिएँ । हिजो पनि उसले सडकमै दिन कटायो । आज त भेटेँ नै । भोलि पनि उसको स्थान त्यहाँभन्दा माथि जानेवाला छैन । अस्ति कृष्णभक्तको मृत्युको विरोधमा, हिजो वीरभद्रको विरोधमा हिँडेको छ ।