जिन्दगी रोशनकुमार भण्डारी 'समर्पण' गजल मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009जिन्दगी यो प्रकाश छरी अस्ताउने घाम रै’छ दुःख, सुख मिश्रण हुने एउटा बेग्लै नाम रै’छ ।