दया गरे यमुना निरौला गजल मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009दिनरात तिमीलाई सम्झी बेहोसमा परेकी छु बाँचेको त नाटक गरेँ जिउँदैमा मरेकी छु ।