दुइ हाइकु जीवन के. सी. योकोहामा हाइकु by jeevan kcSeptember 22, 2009देश छोडियो टुप्पो मा खुदामोनो धनको आशा बिरानो ठाउँ बिक्षिप्त अनुहार तिम्रो कुलेसो कामुक रात तिमी सँग को यात्रा चुर्लुम्म डुब्दा