सुनौलो यो बिहानीले जनक रसिक गजल by kbsSeptember 29, 2009लिई रश्मी किरण् आयो सुनौलो यो बिहानीलेनयाँ सन्देस के ल्यायो सुनौलो यो बिहानीले । कतै उत्सव् म देख्दै छू कतै उल्लासका नारा