अस्ताउने घामलाई छुन्छ्यौ बेकारमा सुविद गुरागाई गजल मधुपर्क २०६६ असोज by kbsOctober 5, 2009मलाई सम्झेर रुन्छ्यौ बेकारमाअस्ताउने घामलाई छुन्छ्यौ बेकारमा । भीडमै छ माया भीड नै दुनियाँतिमी किन एक्लो हुन्छ्यौ बेकारमा । बालुवाको महल ताजमहल हैन