Skip to content

सोमराज अभय

हाम्रै छ ठूलो जगत्

  • by

पैसा गोरखनाथको, मुलुक नै श्रीपस्पतिनाथको !
साँढेमा सुनका चढेर शिवजी रक्षा गरून् देशको !
छोडून् पौरख गर्नलाई सबले बाँधून् दुवै हात नि !
हाम्रो देश त्यसै बडो झिलिमिली कैलाश बन्ला अनि !!!