छक्काको दाउमा थापिदिएँ जिन्दगीलाई रुद्र सुनुवार 'अदृश्य' गजल मधुपर्क २०६६ असोज by kbsOctober 5, 2009छक्काको दाउमा थापिदिएँ जिन्दगीलाईजलाएर आफैँभित्र रापिदिएँ जिन्दगीलाई । मरिसके आशाहरू पलाउन नपाउँदैएकपछि अर्को गर्दै खापिदिएँ जिन्दगीलाई नसुर छ, न कहीँ कतै मिल्छ जीवनको खबर