आउँछौ भने आऊ किशोर मनस्वी गजल मधुपर्क २०६६ असोज by kbsOctober 5, 2009ढुक्कसँग आँट एउटा गरी आउँछौ भने आऊजिन्दगीको सागर गहिरो तरी आउँछौ भने आऊ । दैलादैला गई ढुक्दा, खडेरीले मूल सुक्दाबन्दै वषर्ात् अनि, साउन झरी आउँछौ भने आऊ ।