रुवाई पराई-मान्छे गीति कविता by BantawabjOctober 7, 200911 Comments४,रुवाईहरु: १ बेनामीको लहर भित्र एउटा नाम खोज्दैछु म। हरामीको शहर भित्र एउटा राम खोज्दैछु म। सबैले सोध्छन मलाई के गर्याछस आजकल बेरोजगारी छु पेटको लागी एउटा काम खोज्दैछु म। २