एक बिधवा महिलाको यौनकथा प्रकाश याचवि गजल by kbsOctober 12, 200923 Commentsन उग्र हुन्छ न रुक्छ जवानीन फुल्छ ओँठमा, न लुक्छ जवानी यो सस्तो संस्कार झस्काउँछ पलपलन सक्छ तोड्न, न झुक्छ जवानी दिल गर्छ कोही आफ्नो बनाउँसम्झेर तिमीलाई चुक्छ जवानी