बिच नदीको यो भूमरीमा छिन्नलता पुराना गीत अन्तर्तरंग (गीति एल्बम) by kbsJuly 19, 20102 Commentsबिच नदीको यो भूमरीमा जीवन लौ पर्न गयो न त वारी भएँ न त पारी गएँ अब के हुने अलमल भयो होनाहार भयो अनुहार गयो मन बज्र परिकन चिर्ण भयो मुटुका चिरा अनगिन्ती भए छरिएर सबै बितिर्ण भयो न त वारी भएँ न त पारी गएँ अब के हुने अलमल भयो