हाँस्न थालेकी थेँ इन्दिरा कुईकेल गजल by kbsMarch 4, 20103 Commentsतिमी आयौ जीवनमा हाँस्न थालेकी थेँ थोरै खुशी संगालेर बाँच्न थालेकी थेँ ।। भित्र भित्रै अट्टहासले निचोरेको आत्मा मन बिगार्ने ऐजेरुलाई मास्न थालेकी थेँ ।।
तिम्रो मायाँ चाहिदैन इन्दिरा कुईकेल गजल by kbsFebruary 28, 2010तिम्रो मायाँ चाहिदैन एक्लै यात्रा गर्ने मान्छे पसिनाले पैसा साटी ओठमा हाँसो छर्ने मान्छे ।
पछि लाग्छौ किन इन्दिरा कुईकेल गजल by kbsFebruary 22, 20101 Commentमेरो तिमी कोही हैनौ फेरि पछि लाग्छौ किन म अर्कैकी संगीनी हुँ तिमी मलाई माग्छौ किन ?
बिर्सु भन्छु सम्झना झनै भेल भो इन्दिरा कुईकेल गीति कविता by kbsOctober 24, 20092 Commentsबिर्सु भन्छु सम्झना झनै भेल भो न त भए टाढा न त हाम्रो मेल भो एकोहोरो माया मेरो हार न जीतको खेल भो अर्को साथ रोजु भने गन्तब्यमा पुगिन्न कि अर्को मन खोजु भने चाहाना नै मेटिन्न कि