आउँदैछन् हिसाब माग्न…… जयन्त शर्मा गद्य कविता मधुपर्क २०६७ असार by kbsJuly 19, 2010तिमीले दिएको आश्वासनको तिउन-आशाको ढिँडोसँग विश्वासघातको अचार नमज्जाले मिसायौ है ! तिमीले देखाएका नयाँ सपनाहरू साँच्न नपाउँदै उही पुरानो नमिठो थप्पडले फेरि बिउँझायौ है ।