Skip to content

नोवल निरौला

अभागी माझघरे

  • by

छेत्रीगाउँ भएर होला दिनहुँ चर्चा हुन्थ्यो खसीको। धार्नीको ८ सय पुगिसकेकाले किनेर खान असम्भव नै थियो गाउँलेहरुलाई। कि त आँफैंले पाल्नु पर्‍यो हैन भने थुक निल्दै बस्नु सिवाय अरु उपाय नै थिएन। त्यही भएर बडेमानको घोर्ले खसी फिर्ता पाएकोमा दङ्ग थिए माझघरेका सन्तान। सबजना भनिरहेका थिए – “माझघरे तिमीहरुलाई बधाई छ खसी फिर्ता पाएकोमा”।