मनमा रह्यो दु:खको खात अबिरल अधीकारी गजल by kbsDecember 3, 2009शिशिर आयो, झारेर पात मनमा रह्यो, दु:खको खात उमेर सँगै, पाइला चाल्दा गाह्रो भो बुझ्न, प्रेमको जात