जिन्दगी सिताराम राई गद्य कविता by SITARAM RAIOctober 9, 2010उदाउने र अस्ताउने बिचको मरुभूमि यो जिन्दगी कैयौं चोट सहेर बाँचेको भोगी यो जिन्दगी पीडाका आँसुमा भिजेको भोझ यो जिन्दगी कहीं उजाडिंदा कहीं झाँगिन्छ जड यो जिन्दगी
तिम्रो नजरमा पनि सिताराम राई गद्य कविता by SITARAM RAIDecember 15, 2009तिम्रो नजरमा पनि दोसी नै भएर बाच्नु पर्ने भए म जिउदो रहनुको अर्थ छैन तर निरअर्थक नै जिउने, बानि परि सके छ मलाई किनकि मलाई आत्म हत्या गर्ने आट छैन तिम्रो सहर मै बदनामी कमाउन परे मेरो अस्तित्वको कुनै महत्व नै छैन
तिम्रो साथ सिताराम राई गीति कविता by SITARAM RAIDecember 13, 20091 Commentबाच्थे साथ पाए तिम्रो पानि नभए पनि काट्न्थे दुखैमा बरु म बानी नभए पनि धन्य हुन्थे सम्झिदिए जिबन भर मलाई सीमा हुन्थेन खुसीको रानी नभए पनि
मन सिताराम राई गद्य कविता by SITARAM RAIDecember 13, 2009हाँस्न नसकेको तिम्रो मन रुन नसकेको तिम्रो मन पिडाले भरिएको तिम्रो मन प्रफुल्ल हुन नसकेको तिम्रो मन