यस्तो मेरो देश संगीता पौडेल (मरहट्टा) गद्य कविता नेपाल साप्ताहिक by kbsJune 27, 2011गौतम बुद्धको जन्मभूमि शान्त मेरो देश यतिखेर बम र बारुदको आतंकले घाइते छ मेरो देश ।