मलाई देख्ने हजुरको अमर 'सरोवर' गीति कविता by kbsApril 4, 2011अरुलाई दु:ख पर्दा दुख्ने मनै राम्रो मलाई देख्ने हजुरको आँखा झनै राम्रो रिसाउँदा माया गरी फकाउनु हुन्छ मुटुभरि खुशीकै फूल जगाउनु हुन्छ बोली मिठो बानी निको आफ्नोपनै राम्रो मलाई देख्ने हजुरको आँखा झनै राम्रो