शीर्षक के हो ? (मुना २०६७ चैत) ओम थापा बाल कथा मुना २०६७ चैत by kbsApril 9, 2011बिनी आज निक्कै खुशी छ, खुसी हुनका लागि उसँग थुप्रै कारण छन् । एक त आज बिनीको जन्मदिन हो, त्यसमाथि बिनीका बाबुले छोरीको जन्मदिनका लागि, ‘ह्याप्पी बर्थडे बिनी’ लेखेको ठूलो केक घर ल्याइदिएका छन् ।