किन किन आजमलाई गोपाल कविता by gobindaFebruary 3, 2010किन किन आजमलाई एक्लै बस्न मन लाग्यो !! सुन्यतामा आफै हराउन मन लाग्यो !! कती सोचु तिमीलाई बिर्सी जाने निर्मोहिलाई !! बस्ने छैन अब तिमी सम्झी आफ्नु मन जलाई !!