गजल “म नेपाली” राम कुमार मगर गजल (गीत) आरोहण गजल संग्रह by ramkumarFebruary 26, 2010नेपाली हो नाम मेरो पौरखी छ काम मेरो निधारमा रहेछ है गरिबीको डाम मेरो नियुक्ती त हुनै थियो सरुवा भो ठाम मेरो पखाली दुर्गुनहरु सुशान्त छ गाम मेरो पाएँ त किन्छु भन्छौ रे कति तिर्छौ दाम मेरो