आखिर रवि मिश्र गीति कविता by rabi mishraFebruary 28, 20102 Commentsमैले जिन्दगीमा सबैथोक हराए जीवन दिप कहिले नबल्ने गराए आँफैलाई गुमए मैले तिम्रो लागि खरनी घसेछु हुन खोज्दा त्यगी आँफै खाल्डो खानि आँफैलाई भराए जीवन दिप कहिल्यै नबल्ने गराए