अलैंचीका दाना जस्तै
अलैंचीका दाना जस्तै,
पिसिएर पनि,
सुगन्ध म तिम्रो बन्ने नै छु
क्षितिजबाट जति अकासिए पनि
नजर केवल तिमीलाई नै दिने छु ।
अलैंचीका दाना जस्तै,
पिसिएर पनि,
सुगन्ध म तिम्रो बन्ने नै छु
क्षितिजबाट जति अकासिए पनि
नजर केवल तिमीलाई नै दिने छु ।