विद्रोह सञ्जु नेपाल आधुनिक कथा मधुपर्क २०६६ माघ by kbsMarch 13, 20101 Commentनिस्पट्ट अन्धकार छ । पूणिर्माको रात हो तर मडारिँदो बादलको अगाडि चन्द्रमाको केही चलेन । ल्याम्पपोष्ट पनि मधुरा छन् । बाटाहरू धुमिल भएका छन् ।