आत्मीयताको नाता गनिन्द्र बिबस सुब्बा गजल by kbsApril 6, 2010आत्मीयताको नाता, जोडेर के बिगारे ? माली बिनाको फूल, गोडेर के बिगारे ? हस्तक्षेप थिएन, कसम चिहाई हेरे त्यो दिलको ढोका, फोडेर के बिगारे ?